mero sathi tv

भुवन र जियाको प्रेम झांगिदै ?

शुक्रवार राजाधानिमा सम्पन्न भएको ‘फान अवार्ड’ मा सदाबहार अभिनेता भुवन केसीसंगै जिया केसी पनि देखिएकी हुन् । नायिका सुष्मिता बम्जन संग अलगिए संगै पछिल्लो समय भुवन र जिया ‘लिभिङ टु गेदर’ मा रहेको चर्चा चलिरहेको छ । सार्वजनिक इभेन्टमै भुवनको साथमा जिया बाक्लै रुपमा देखिन थालेकी छिन् ।

श्रोतका अनुसार शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्रमा ‘जन्जिर’ कै शिलशिलामा भुवन र जिया नजिक भएका थिए । उक्त चलचित्रमा जिया नअटाएपछी भुवनले समेत उक्त चलचित्र छाडेका थिए । यसरि सुरु भएको प्रेम सम्बन्ध यतिबेला झाँगिदै प्रष्टै देखिने गरेको छ । तर यी दुईको विवाह भने नभएको बुझिएको छ ।

Leave A Reply

Your email address will not be published.