mero sathi tv

आइपीएलमा १० मिनेट नाच्न वरुण धवनलाई १० करोड, रणवीर भन्दा महंगा भए वरुण

इन्डीयन प्रीमियर लिग आईपीएल को शुरुवात ७ अप्रिलबाट हुँदैछ । यसलाई क्रिकेट महाकुम्भ मानिन्छ । क्रिकेटप्रेमीहरुका लागि यो खुसीको कुरा नै हो ।
आईपीएलको उद्घाटन समारोहमा रणवीर सिंहले १५ मिनेट नाँच्नको लागि करोडौं शुल्क लिने चर्चा छ । फेरि अर्को चर्चा आएके छ, रणवीर सिंहबाहेक यहाँ, वरुण धवन, जैकलीन फर्नाडिज र परिणीति चोपडाले आफ्नो नृत्य प्रस्तुत गर्नेछन् ।

वरुण धवनलाई रणवीर सिंहलाई भन्दा धेरै पारिश्रमिक दिइएको छ । वरुण धवन यस कार्यक्रममा प्रस्तुती दिने सबैभन्दा महंगा कलाकार बनेका छन् । वरुण धवनलाई करीब १० करोड दिइएको छ ।

Leave A Reply

Your email address will not be published.