mero sathi tv

फिल्ममा आउँनु अघि कुन नायिका कस्तो थिए, हेर्दै जानुहोस फोटो सहित

नेपाली चलचित्र क्षेत्रका अहिलेका चर्चित नायिकाहरुको सुन्दरता देखेर मोहित हुनेहरु काम छैन् । अभिनय त छ दै छ उनीहरुले आफनो सुन्दरताको कारण पनि राम्रो फ्यानफलोईङ कमाएका छन् ।

बर्षा राउत

तीनै नायिकाहरुको टिनएजका तस्बिरहरु पनि कम राम्रा छैनन । कोही चितवन , कोही राजधानीमा नै आफनो बाल्यकाल र टिनएज बिताएका हेरौँ ती नायिकाहरुको तस्बिर :-

बेनिसा हमाल

प्रियंका कार्की

पुजा शर्मा

स्वस्तिमा खड्का

साम्राज्ञी राज्यलक्ष्मी शाह

टमाटर स्वास्थ का लागि ….

टमाटर प्राय धेरैको भान्छामा देखिन्छ । यसलाई प्रयोग गर्ने मानिसहरुलाई प्राय यसको बेफाइदाबारे भने कमै थाहा छ । यसले गर्ने नोक्सानी थाहा पाएपछि जति नै महँगो टमाटर किन नहोस् तपाईमा एकखाले खुसी भने छाउनेछ ।

टमाटर प्रयोग गर्नुका पाँच नोक्सानीहरु यस्ता रहेका छन् ।

१. टमाटरको प्रयोगले तपाईलाई एसिडिटी दिनसक्छ । यसमा धेरै अमिलो हुन्छ । यसको सेवनले शरिरमा अम्लियको मात्रा बढ्छ ।

२. टमाटरको प्रयोग गर्दा यसको बिउलाई तपाईले नियन्त्रण गर्न सक्नुहुन्न । यस्ता बिउहरुका कारण शरिरमा पत्थरी हुने सम्भावना पनि उत्तिकै हुन्छ । यो किड्नीमा पुगेर सजिलै रुपमा स्टोन निर्माण गर्छ ।

३. टमाटरमा भएको टर्पिन्स नामक तत्वले तपाईको शरिरमा दुर्गन्ध फैलाउने काम गर्छ । पाचनका समयमा यसको विघटन, शरिरको दुर्गन्घ पैदा गर्छ ।

४. यदी तपाईलाई ग्याँसको समस्या छ भने टमाटरको प्रयोग कम नै गरेको राम्रो । टमाटरले शरिरमा ग्याँस पैदा गर्छ ।

५. पछिल्लो समयम टमाटर खेती गर्दा अत्याधिक रसायनिक मल तथा विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । यसका कारण शरिरमा ब्लडप्रेशरको समस्या पैदा गराउँछ ।

Leave A Reply

Your email address will not be published.