mero sathi tv

नाजिरले साम्राज्ञीको खुट्टा कुल्चँदा अन्तर्वार्तामै पर्यो झगडा ! (भिडियो)

चलचित्र ‘तिमि सँग’का कलाकार अहिले चलचित्रको प्रोमोसनमा व्यस्त छन्। यतिबेला चलचित्र ‘तिमि सँग’का कलाकारलाई मिडियामा अन्तर्वार्ता दिन भ्याइ नभ्याई छ।

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्रमा साम्राज्ञी शाह, नाजिर हुसेन, आकाश श्रेष्ठ लगायतका अन्य कलाकारहरूको मुख्य अभिनय रहेको छ।

त्रिकोणात्मक प्रेमसम्बन्धको विषयमा आधारित यस चलचित्र आगामी चैत्र २३ गतेबाट प्रदर्शनीमा आउन लागेको हो।

यस चलचित्रलाई उपत्यकाभित्र बि.के फिल्म्का गोपाल कायस्थले वितरण गर्नेछन् भने उपत्यका बाहिरको वितरणको जिम्मा भने डि.सि.एनले लिएको छ। चलचित्रलाई शिशिर समशेर जबराले निर्माण र निर्देशन गरेका छन्।

Leave A Reply

Your email address will not be published.