mero sathi tv

इन्टरनेटमा लिक भयो रेस–३को एक्शन सीन

३ को एउटा सीन लिक भएको छ। उक्त सीनमा सलमान बाइक स्टन्ट गर्दै गरेको देखिन्छ। यो रोमान्चक सीनमा सलमानले ढलेको रुख मूनि बाइक लैजानुपर्ने हुन्छ।

सलमानकालागि त्यस्तो सीन गर्नु कुनै ठूलो विषय भने होइन। यसअघि आफ्नो फिल्म किकमा पनि उनले एक सीनमा सबैलाई आश्चर्यमा पारेका थिए। उक्त सीनमा सलमानले तीव्र गतिमा आएको रेल अगाडिबाट साइकल निकालेर लगेका थिए।

रेल—३ को उक्त सीन हेरेपछि उनको फिल्मले २०१८ को इदमा शानदार व्यापार गर्ने अनुमान लगाइएको छ। किनभने ‘टाइगर जिंदा है’ पछि सरलमान एक पटक फेरि एक्शन अवतारमा देखिने भएका छन्। यो भिडियोसँग केही तस्वीर यतिबेला समाजिक संजालमा भाइरल भएका छन्।

Leave A Reply

Your email address will not be published.