mero sathi tv

धरानमा दुईवटा टाउँको दुईवटा मुख र ३ वटा आँखा भएको अचम्मको बाच्छी जन्मियो, लक्ष्मी भगवान सरह पुजा गर्नेको भिड

हात्तिसारमा अचम्मको बाच्छी जन्मिएको छ । इन्द्रबहादुर कटुवालको घरमा दुईवटा टाउँको र मुख भएको बाच्छी माघ १३ गते जन्मिएको हो । दुईवटा मुख भएको बाच्छी जन्मिएपछि मानिसहरुको भिड लागेको थियो ।

इन्द्रबहादुर कटुवाल छोराका अनुसार बाच्छीको दुईवटा जिब्रो र ३ वटा आँखा रहेका छन् । नियालेर हेर्दा ४ वटा आखा देखिन्छ । कटुवालले भने ‘सबैले अचम्म मान्दै हेर्नेहरुको भीड लागेको छ । उनका अनुसार १५–२० वर्षदेखि गाईपालन गरिरहेको भए पनि यस्तो खाल्को बाच्छी जन्मिएको पहिलो हो ।
जानकारी मुलक भिडियो

Leave A Reply

Your email address will not be published.