mero sathi tv

यी हुन तपाई चाँडै धनी बन्ने र भाग्य बदलिने सकेंतहरु

लक्ष्मीले कुन बेला र कसरी तपार्इहामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ । जे गर्दा पनि सफल नँहुदा जो कोही पनि निराशाको शिकार बन्नु स्वभाविक हो। शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ । केहि यस्ता सकेंत छन् जसले तपार्इलार्इ भाग्य चम्कीन लागेको सकेंत गर्दछ । जानीराखौ यस्ता सकेंतहरु के–के हुन् । १.जब तपार्इ सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ ।

२. तपाइको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाइलार्इ चाडै धन् प्राप्ती हुदैछ ।

३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ ।

४.शुक्रवारको दिन लक्ष्मीको पूजा गरीन्छ यदि यस दिन् कुनै केटिले सिक्का दिइन् भने चाडै तपाइलार्इ धन् प्राप्त हुदैछ ।

५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन र सर्पकोवीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ ।

६. हामी दिशा देखि खिनाउछौ तर हामीले सपनामा दिशा देख्यौ भने पनि प्रसस्त धन आर्जन हुने सम्भावना हुन्छ ।

Leave A Reply

Your email address will not be published.