mero sathi tv

सलामानलाई जेल सजाय ? उनलाई सजाय हुँदा घाटै घाटा

सलमान खान कालो हरिणको केशका आरोपि हुन् । बिहिवार उनलाई यस केशको फैसला सुनाउदै छन् । यो केश बिगत २० बर्ष बाट सुन्दै आएका छौ ।

यदी उनी यस केशका आरोपि मात्र नभएर शही साबित भएको खण्डमा सलमानको प्रोजेक्ट मात्र हैन उनको करोडौ रुपैया फस्ने सम्भावना पनि छ । सलमान यो समय कैयौ प्रोजेक्टमा सामेल हुदैछन् । सलमानलाई सजाय हुँदा केके कुरामा असर पुग्ला ?

सलमान खान अहिले रेस ३ को शूटिंग गरिरहेका थिए । यो चलचित्र अझै अपुरो छ । यस चलचित्रमा १०० करोड बजेट लगाईेको हो । यही चलचित्र बाटै सलामान र प्रोड्युसरको १०० करोड फस्ने छ भने सलामान सँग जुटेका कैयौ प्रोजेक्ट बाट पनि यसरी नै घाटा लाग्ने देखिन्छ ।

यसै गरी सलमानको आउदो चलचित्र द बंगको सिक्वल त्यसै गरी महाभारत जस्ता कैयौ प्रोजेक्ट बाँकी नै छ । अव सलमानको सजाय वा शाही सलामत वापस ? त्यो भने हेर्न बाँकी नै छ ।

Leave A Reply

Your email address will not be published.