mero sathi tv

माया होस् त यस्तो ! श्रीमतीको लागी ब्रत बस्थे मदनकृष्ण तर दैवले लगीछाड्यो यसोधालाई (रिपोर्ट)

मदनकृष्णको ध्यान हरदम आफ्नी पत्नीको स्वास्थ्यमा हुन्थ्यो । डा. समिरका अनुसार उनी श्रीमतीको स्वास्थ्यका खातिर विभिन्न भगवानको व्रत बस्ने गर्थे । धेरै मन्दिरको नाममा भाकल गरेका थिए ।

श्रीमतीको बिमारीले गर्दा उनको कलाकारिता पनि प्रभावित भएको थियो । यद्यपि, यशोदाले श्रीमानलाई सँधै कलाकारितालाई प्राथमिकता दिन प्रेरित गरिरहन्थिन् । श्रीमतीलाई स्याहार्दा स्याहार्दै उनले कलाकारिताका लागि पनि समय निकाले । यही बीचमा आफ्नो आत्मकथा पनि लेखे ।

Leave A Reply

Your email address will not be published.