mero sathi tv

प्रेमीले गर्भ अस्विकार गर्दा स्वस्तिमाले के गरिन् यस्तो ?(भिडियो)

 आधुनिक पप विधामा स्थान बनाईरहेका गायक टेकन दाहालको स्वरमा रहेको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ । ‘तिमीबाट’ बोलको यस गीतमा शब्द तथा संगीत कमल खत्रीको रहेको छ ।

भिडियोमा नायिका स्वस्तिमा खड्का र मोडल सचिन अधिकारीको अभिनय छ । भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका छन् । मोडल सचिनले यसै गीत मार्फत अभिनयमा डेब्यू गरेका हुन् ।

गीतले प्रेमी-प्रेमिकाको अञ्जानको गल्तीले निम्त्याएको घटनाको बयान गरेको छ । गर्भवती बनेपछि खुशी बनेकी प्रेमिकाले प्रेमीलाई यो कुरा सुनाउँदा बेवास्ता गरेपछि प्रेमिकाले आत्महत्या गरेपछिको भावनात्मक पागलपनलाई गीतको भिडियोमा प्रस्तुत छ । भिडियोको छायांकन अनिल के मानन्धरले गरेका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् । भिडियो: 

Leave A Reply

Your email address will not be published.