mero sathi tv

सलमान खान मुछिएको ‘कालो हरिणको शिकार काण्ड’मा के भइरहेको छ ? हेर्नुहोस् जस्ताको त्यस्तै लाइभ

बलिउड सुपरस्टार सलमान खानमाथि लागेको ‘कालो हरिणको शिकार’ मुद्दाको फैसला आज भएको छ जसमा सलमान खानलाई दोषी ठहर गराइएको छ। उनलाई २ वर्षको जेल सजाय तोकिएको खबर आएपनि अहिलेसम्म पुष्टी नै भएको छैन ।

फिल्म ‘हम साथ साथ है’ को शुटिङका क्रममा सन् १९९८ मा सलमानमाथि कालो हरिण शिकार गरेको अभियोग लागेको थियो। उक्त समय सलमानसँगै भएका आरोपी सैफअली खान, नीलम तब्बू र सोनाली बेन्द्रेलाई सफाइ दिएको छ। केही बेरमा दिइने सजायको फैशला सुनाइँदैछ।

२८ मार्चमा यो मामिलामा अन्तिम सुनुवाई भएको थियो। त्यसपछि मुख्य न्यायाधीश देव कुमार खत्रीले फैसलालाई सुरक्षित गरेका थिए। 

Leave A Reply

Your email address will not be published.