mero sathi tv

कान दुखेर हैरान हुनुहुन्छ ? छिन मै निको पार्ने यस्तो छ घरेलु उपाय

तपाई कान दुखेर हैरान हुनु भएको छ ? अस्पताल जाँदा र आधुनिक औषधी खाँदा खाँदै पनि सञ्चो नभएर पिडित हुनु हुन्छ भने यो जानकारी तपाइको लागि हो ।तपाईलाई थाहा नहुन सक्छ तपाई हाम्रो भान्सामा सधै पाइने तरकारी प्याँज कान दुखाइको अचुक औषधी हो । कान सुन्निने, चिलाउने र संक्रमण भएको अवस्थमा तपाईले ५ मिनेटमानै आराम पाउन प्याज प्रयोग गरेर उपचार गर्न सकिन्छ।

यसको कुनै साइड ईफेक्ट पनि छैन । यसका लागी सवै भन्दा पहिले प्याँजको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउने, प्याजको रस कान भित्र छिरे नछिरेको भने विचार पुर्याउनु पर्छ ।

प्याजको रसले कान भित्र छिरेर विभिन्न किसिमका संक्रमण पनि ठिक पार्छ । यस बाहेका पनि प्याज ब्लड सुगर, इंफेक्सन, मुटुका लागि उपयोगि मानिन्छ भने शरिरको रोग प्रतिरोध क्षमता बढाउँछ।

त्यस्तै कानको दुखाई कम गर्न अदुवा पनि लाभदाई हुन्छ । यसका लागी सवै भन्दा पहिले अदुवाको रस निकाल्ने, रसलाई रुईमा चोपेर कानमा थोपा थोपा गरे चुहाउनुहोस् केहि बेरमै तपाईको दुखाई कम हुन्छ ।

Leave A Reply

Your email address will not be published.