mero sathi tv

आईपीएल क्रिकेटमा नयाँ किर्तिमान, लोकेश राहुलले हाने १४ बलमै अर्धसतक

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाबका लोकेश राहुलले सबैभन्दा कम बलमा अर्धसतकको कीर्तिमान बनाएका छन् ।

उनले आइतबार दिल्ली डेयरडेभिल्सविरुद्धको खेलमा उनले १४ बलमै अर्धसतक हानेका हुन् । उनले ४ छक्का र ६ चौकाको मद्दतले अर्धशतक पूरा गरेका थिए ।

यसअघि आईपीएलमा सबैभन्दा छिटो अर्धशतक पूरा गर्ने कीर्तिमान युसुफ पठान र सुनिल नारायनको नाममा थियो ।

Leave A Reply

Your email address will not be published.