mero sathi tv

अक्षयकुमार र ऐश्वर्या राय बच्चन लामो समयदेखि एकसाथ पर्दामा देखिँदै, यसरी ल्याउँछन् एकसाथ रोमान्स गरेर तरंग

अक्षयकुमार र ऐश्वर्या राय बच्चन लामो समयदेखि एकसाथ देखिएका छैनन् । उनीहरूले ‘खाकी’ र ‘एक्सन रिप्ले’पछि सँगै काम गरेका छैनन् ।तर, उनीहरूका फ्यानका लागि खुसीको खबर छ । भारतीय मिडियाका अनुसार अक्षयकुमार र रजनीकान्तको फिल्म २।० मा ऐश्वर्या पनि देखिनेछिन् ।

उनी विशेष प्राथमिकताका साथ फिल्ममा देखा पर्न सक्ने बताइएको छ । २.० को पछिल्लो भागमा उनी लिड रोलमा थिइन् ।

पछिल्लो भागको केही अंशमा उनी पनि देखिने बताइएको छ ।यो पनि भनिएको छ कि ऐश्वर्याले आफ्नो भागको दृश्यहरूको सुटिङ पनि गरिसकेकी छिन् ।नयाँ पत्रिकाले छापेको छ ।

Leave A Reply

Your email address will not be published.