mero sathi tv

राशी अनुसार यी बर्षहरुमा तपाईको भाग्य चम्कन्छ

स्याहार सुसार गर्नु पर्ने, डुलाउनु पर्ने, खुवाउनु पर्ने अनि दिसापिसाब समेत गराउनु पर्ने झन्झट उठाएरै पनि घरमा जनावर पाल्नुका आफ्नै फाइदा छन्। कसैको शोख अनि कसैको बाध्यता, घरमा पाल्तु जनावर सबैको नभए पनि चाहाना भने अधिकांसले गर्छन्।

एक्लै बस्नेलाई साथी पनि हुने, यस्ता जनावरलाई हिन्दु धर्ममा शुभ, धन, स्वास्थ्य आदीको प्रतिकको रुपमा पनि लिइन्छ।

शास्त्र भन्छ- यी ७ ब्यक्तिको घरमा खाना नखानुस् !
जसले घरमा वास्तविक जनावर राख्न सक्दैनन, पुराणले उनिहरुको लागि समाधान पनि बताएको छ। यसको लागि घरमा कुनै संकेत, तस्बिर वा जनावरको मूर्ति राख्न सकिन्छ।

पुराणले घरमा केही जनावरलाई पाल्न नहुने समेत बताएको छ। ती जनावर पालेमा नकारात्मक शक्तिको कारण अशुभ समाचार सुन्नु पर्ने विश्वास गरिन्छ।

वास्तु शास्त्र भन्छ- घरमा यी ८ चिज कहिल्यै नराख्नुस्
राशिले मानिसको व्यक्तित्वमा ठुलो प्रभाव पार्दछ। त्यस्तै प्रत्येक जनावरको पनि शरिरमा फरक फरक शक्ति केन्द्र हुन्छ। ती शक्ति केन्द्रले मानिस र घरको वातावरणमा फरक फरक प्रभाव पार्दछ।

राशि अनुसार कुन जनावर घरमा पाल्न शुभ मानिन्छ पढ्नुस्।

मेष

कुकुर

वृष

Leave A Reply

Your email address will not be published.