mero sathi tv

अवार्ड कार्यक्रममा पारदर्शी पहिरनमा ‘सिंघम गर्ल’, यस्ता देखिएका थिए अरु सुन्दरीहरु

आइतबार राति आयोजित दक्षिण भारतीय अभिनेत्रीहरुको लागि जी अप्सरा अवार्ड कार्यक्रम २०१८ मा दक्षिण भारतीय अभिनेत्रीहरु बोल्ड लुकमा देखिए । रेड कार्पेटमा चर्चिच अभिनेत्री काजल अग्रवाल कालो पारदर्शी पहिरनमा देखिइन् । काजलले केही बलिउड फिल्ममा पनि काम गरेकी छिन् । सुपरहिट फिल्म सिंघममा उनी मुख्य भूमिकामा थिइन् । काजललाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइयो । रेड कार्पेटमा श्रुति हसन, तमन्ना भाटिया, रोजा, मनारा चोपडा, भूमिका चावला, मेहरिन कौर, सौम्या, हरि तेजा, सुरभि, तापसी पन्नु, श्रीमुखी, लक्ष्मी माचु लगायत अन्य कैयौं हिरोइनहरु देखिए । हेर्नुहोस् फोटोहरु ।

 

Leave A Reply

Your email address will not be published.