mero sathi tv

मूल्य बढ्यो रियाल, दिर्हाम, दिनार र रिंगिटको,

नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार आज याल, दिर्हाम, दिनार र रिंगिटको मूल्य बढेको छ ।आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४८ पैसा र विक्रिदर २८ रुपैयाँ ६५ रुपैयाँ छ ।कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ६९ पैसा र विक्रिदर ९ रुपैयाँ ७५ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४५ रुपैयाँ ६७ पैसा छ भने विक्रिदर ३ सय ४७ रुपैयाँ ६७ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ २४ पैसा र विक्रिदर २८ रुपैयाँ ४१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८० पैसा र विक्रिदर २६ रुपैयाँ ९५ रहेको छ ।एक बहराइन दिनार एकको खरिददर २ सय ७५ रुपैयाँ ०९ पैसा र विक्रिदर २ सय ७६ रुपैयाँ ६८ पैसा रहेको छ ।

Leave A Reply

Your email address will not be published.