mero sathi tv

अब पार्लर गएर हजारौ रुपैया तिर्नु पर्दैन ! घरमै बसी बसी यसरि फेसियल गर्नुस (भिडियो सहित)

अहिले वातावरण निकै प्रदूषित हुँदै गएको छ, धूवाँ, धूलो र कामको व्यस्तताले छाला त्यत्तिकै बिगि्ररहेको हुन्छ । अरु बेला छालाको त्यति हेरचाह गर्न नपाए पनि चाडपर्वको मौका छोपेर सबैले छाला राम्रो बनाउने विविध उपाय अपनाउँछन् ।

यसका लागि घरमै, भान्सामै उपलब्ध हुने चीजबाट दैनिक स्याहार गर्न सकियो भने पार्लर गएर धेरै रकम खर्च गरिरहनुपर्दैन । फेस्टिभ मुडमा फेसियल गराउने हो भने गोल्ड फेसियल उपयुक्त हुन्छ । गोल्ड फेसियलले अनुहारमा चमक ल्याउँछ ।

यो फेसियल २५ वर्षको उमेरपछि गराउन सकिन्छ ।

छालाको हेरचाह गर्ने विधि

छाला चार प्रकारको हुन्छ । सामान्य, सुख्खा, तैलीय तथा मिश्रति । यीमध्ये आफ्नो कुन प्रकारको छाला हो पत्ता लगाउनुपर्छ ।

सामान्य छाला
सुख्खा छाला
तैलीय छाला
मिश्रति

भिडियो :

Leave A Reply

Your email address will not be published.