mero sathi tv

नेपाल आइडलकी केन्जलको पहिलो गीत ‘शब्द’ सार्वजनिक (भिडियोसहित)

नेपाल आइडल सिजन १ बाट निकै चर्चा कमाएकी गायिका केन्जल मेहेर श्रेष्ठ आफनो पहिलो गीतको भिडियो लिएर दर्शकमाझ आएकी छिन् ।  नेपाल आइडल टप १२ सम्म पुगेकी उनी अहिले देश देखी विदेश बिभिन्न सँगीतिक कार्यक्रममा व्यस्त छिन् । सार्वजनिक “शब्द” बोलको गीतमा रबी मल्लको शब्द ,कल्यान सिंहका सँगीत रहेको गीतमा असित रनजीत र केन्जलको फिचरीङ रहेको छ ।

सम्राट महर्जन र अनिल न्यौपानेले खिचेको भिडियोलाई अनिल न्यौपानेले सम्पादन र निर्देशन गरेका हुन । ‘शब्द’मा एक प्रेमी जोडीको यात्रालाई देखाउन खोजिएको छ ।

Leave A Reply

Your email address will not be published.