mero sathi tv

बालगायक आयुष केसीले गाए राजेश पायल राईको चर्चित गीत (भिडियो)

नेपाली गीतसङ्गीतका किंग राई ईज किंग राजेश पायल राईले गाएको लोकप्रिय गीत “तिमीलाई मनपराउनुमेरो गल्ति होईन” लाई चर्चित बालगायक आयुष केसीले भर्खरै आफ्नो सुमधुर स्वर दिएका छन ।

बहुचर्चित गीतकार दर्पण राईको शब्दले लिपिवद्ध रहेको उक्त गीत महेन्द्रराईको मृदु सङ्गीतले लयबद्ध छ । उनको सुमधुर स्वर सुन्न तल भिडियो हेर्नुहोला।

Leave A Reply

Your email address will not be published.