mero sathi tv

यसकारण प्रियंकासँग धेरै बोल्दिनन् जसिता (भिडियो)

चलचित्र ‘लिलिबिली’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गर्दैछिन् नायिका जसिता गुरुङ। चलचित्रमा प्रदीप खड्का र जसिताका साथमा प्रियंका कार्की, अनुप विक्रम शाही, सविन श्रेष्ठ, मनिष श्रेष्ठ, धु्रव दत्त, रितेश चाम्सलगायतका कलाकारको पनि मुख्य भूमिका छ । चलचित्र भोलिदेखि देशभर रिलिज हुँदै छ।

 

एक यूट्यूब च्यानलसँग कुरा गर्दै नायिका जसिता गुरुङले चलचित्र क्षेत्रमा कसरी आइपुगेको बारे कुरा खोलिन्। उनले भनिन् ,’निर्देशक मिलन चाम्सले मेरो फोटो एउटा पार्टीमा देख्नु भएको रहेछ।  त्यसपछि चलचित्रको लागि अडिसन भयो जसमा म छानिए।’

 

नेपाली क्षेत्रमा आउने सोच पहिलेनै बनाएको भन्दै नवनायिका जसिता गुरुङले चलचित्र ‘लिलिबिली’ आफ्नो डेब्यु चलचित्र हुने भनेर कहिले नसोचेको बताइन्। हेर्नुस् उनीसँगको कुराकानी।

Leave A Reply

Your email address will not be published.