mero sathi tv

पुष्प र शिल्पा प्रेममा ? हेर्नुस् भिडियो

गायिका सहिमा श्रेष्ठले ‘कुनै दिन’ बोलको गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

उक्त गीतको म्यूजिक भिडियोमा नायक पुष्पल खड्का तथा नायिका शिल्पा पोखरेलको अभिनय देख्न सकिन्छ। यो जोडीलाई चलचित्र “मंगलम” मा धेरै दर्शकले रुचाएका पनि हुन ।

किरण केसी “क्रोधी” को शब्द तथा दिपक शर्माको संगीत रहेको छन् भने लहांग सुब्बाले एरेन्ज गरेको गीतमा ज्ञानेंद्र शर्माको छायांकन रहेको छ । संगीतकार दिपक शर्मा आफैले म्यूजिक भिडियोको निर्देशन गरेका हुन्।

चैत्र २७ मा परेकोगायिका सहिमा श्रेष्ठको जन्मदिनको अबसरमा गीतको म्युजिक भिडियो सार्बजानिक गरिएको हो ।

Leave A Reply

Your email address will not be published.