mero sathi tv

नयाँ वर्षको पूर्वस्न्ध्यामा भक्तपुरमा भैरबको रथ

नयाँ वर्षको पूर्वस्न्ध्यामा भक्तपुरको प्रसिद्घ बिस्केट जात्राको प्रमुख मानिने ईन्द्रध्वजा सहितको ५५ हात लामो लिङ्गो आज साँझ उठाए पछि भैरबको रथलाई लिङ्गो नजिकै लैजाँदै । तस्विरः रमेश गिरी, भक्तपुर, रासस

.

Leave A Reply

Your email address will not be published.