Loading...
Home / समाचार / हावाहुरी पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे

हावाहुरी पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसे 0

पोखरा, ३० असोज /हावाहुरीले पोखराको फेवातालमा ७ वटा प्याराग्लाइडिङ खसेका छन् ।

हावा हुरी र पानी आउदा ७ वटा प्याराग्लाइडिङ खसेको दुई वटाको उद्धार भएको प्रहरीले जानकारी दिएको छ । अन्यको उद्धार भईरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाकी छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites