अस्पतालमा भीषण आगलागी:३१ जनाको मृत्यु, ४० जना घाइते,

अस्पतालमा भीषण आगलागी:३१ जनाको मृत्यु, ४० जना घाइते,

दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ ।आगलागीमा परी अन्य ४० जना घाइते भएको बताइएको छ । घाइते मध्य ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमाआगालागीका समयमा एक सयभन्दा बढी मानिस रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ । आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ । दक्षिण कोरियाको एक अस्पतालमा भीषण आगलागी हुँदा ३१ जनाको मृत्यु भएको छ ।आगलागीमा परी अन्य ४० जना घाइते भएको बताइएको छ । घाइते मध्य ११ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।दक्षिण पूर्वी मिरयाङमा अवस्थित उक्त अस्पतालमाआगालागीका समयमा एक सयभन्दा बढी मानिस रहेको बताइएको छ । मूख्यतः ज्येष्ठ नागरिकको उपचार गर्ने उक्त अस्पतालको इमरजेन्सीबाट आगो सल्किएको बताइन्छ । आगोका कारण सँगै जोडिएको नर्सिङ होम पनि प्रभावित भएको छ । आगलागीमा अस्पताल र नर्सिङ होममा रहेका मानिस परेका छन् । नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *