Loading...
Home / समाचार / तनहुँका गल्वुबेशीमा बस र मोटरसाइकल ठोक्कियो

तनहुँका गल्वुबेशीमा बस र मोटरसाइकल ठोक्कियो 1

आज मंगलबार दिउँसो तनहुको गल्बुबेशी जाने चोकमा बा १६ च ६८११ नम्बरको कार र ग ९ प ७४५१ नम्बरको बाईक आपसमा ठोक्किएर दुर्घटना भएको छ ।

बाईक चालक अवस्था गम्भिर भएको र उनको रत्नहरी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । चालकको ठेगाना खुल्न बाँकी रहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites