Loading...
Home / भिडिओ / वुद्धले पाएनन् नेपाल आइडलको पुरस्कार

वुद्धले पाएनन् नेपाल आइडलको पुरस्कार 0

पोखरा । वुद्ध लामाले नेपाल आइडलको ताज जिते पनि पुरस्कारको केहि कुरा खुल्नमा आएको छैन । करिब चार करोड भोट पाएका वुद्ध लामाले उनका शुभचिन्तकलाई आफुले पाएको पुरस्कारको जानकारी समेत दिएका छैनन् यो कुरा निसान र प्रतापमा पनि त्यहि छ । वुद्धलाई नेपाल आइडल भएको हेर्ने र गाडिमा चडेको देख्ने रहर उनलाई भोट हाल्ने सबैको रहर थियो तर अहिले सम्म यो कुरा पुरा भएन । थप भिडियोमा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites