Loading...
Home / भिडिओ / यसरी भेटिईन बहुचर्चित गायिका बिष्णु माझी “भिडियो हेर्नुहोस”

यसरी भेटिईन बहुचर्चित गायिका बिष्णु माझी “भिडियो हेर्नुहोस” 1

शुभारम्भ म्यूजिक प्रालिको प्रस्तुतिमा बहुचर्चित लोकदोहोरी गायिका बिष्णु माझी र गायक खेम सेंचुरीको सुमधुर आवाजमा बिपेस घिमिरेको लोकदोहोरी गीत “खुसीको के अर्थ”चर्चाको सिखरमा छ।बिपेश घिमिरेको शब्द र नेत्र अर्यालको लय सृजनामा बजारमा आएको गीतमा अभिनय चर्चित मोडल सम्पदा बानिया र बिपेश घिमिरेको रहेको छ ।गीत एक समय अत्यन्तै चर्चामा थियो र अहिले पनि उतिकै चर्चामा रहेको छ ।
भिडियो हेर्नुहोस :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites