देशका लागि पत्रकार ऋषि धमलाको पनि रोजाईमा रबि लामिछाने पहिलो ?हेर्नुहोस

देशका लागि पत्रकार ऋषि धमलाको पनि रोजाईमा रबि लामिछाने पहिलो ?हेर्नुहोस

ऋषि धमला नेपाली सम्बाददाता येसोसिएसनका प्रमुख पत्रकार र संस्थापक क्लब नेपालका संस्थापक पनि हुनुहुन्छ । टेलिभिजन बाट प्रसारण हुने उनका शो हरु बिगतका दिनमा पनि दर्सखारुले रुचैरहनु भयको छ र एले पनि हिमालयन टेलिभिजन बाट प्रसारण हुने कार्यक्रम धमलाको हमला एउटा हिट कार्यक्रम हो । उनले आफ्नो विवादास्पद प्रकृतिको कारण धेरै प्रसिद्धि पाएका छन्। ऋषि धामला प्रसिद्ध छन् किनकी उनले उनको विवाहका लागि २० बर्ष भन्दा सानो उमेरका एलिजा सँग विवाह गरेका थिए । उनले आफ्नो कार्यक्रममा अथितिहरुलाई बोलायर फरक फरक तरिकाले बेन्ग्यात्मक तरिकाले प्रस्न सोध्छन। यसबाहेक उलनै की बेक्तिहरुले यस्तो भनेका छन् कि उनी हरेक फोटोग्राफी सत्रको दौडान हेरेर प्रत्येक क्यामेराको छेउमा देखिन्छ। चर्चित पत्रकार ऋषि धमलाले सुन्दर खनाल बेबी द्वारा संचालित तिरिमिरी कार्यक्रममा यस्तै राजनीतिक र मनोरंजनको बिसयमा कुराकानी भएको थियो । जसमा पत्रकार धमलाले आफ्नो श्रीमती एलिजा गौतमलाई ऐले को परिबेशमा कलाकरितानै ठिक छ भनेका छन् भने रबि लामिछानेलाई पनि समाजसेबी नभएर पत्रकरितानै ठिक भनेका छन् र एउटा रमाइलो प्रस्न गरेका थिय बेबिले “कहिले पनि नहास्ने चारको नाम किन हास राखेको ?” भन्दा धमला अकमकाएका छन् । पुरा जानकारीका लागि भिडियो हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *