Loading...
Home / भिडिओ / केकीको निर्माणमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को को छन नायक – नायिका ! ( फोटो / भिडियो सहित)

केकीको निर्माणमा चलचित्र ‘कोहलपुर एक्सप्रेस’ को को छन नायक – नायिका ! ( फोटो / भिडियो सहित) 0

चलचित्र ‘कोहलपुर एक्सप्रेस‘को घोषणा गरिएको छ । सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणा गरिएको हो ।

आफ्न सपना पुरा गर्न युवाहरुको उपयोग गर्न खोज्ने तीन युवतीको कथामा चलचित्र ‘कोहलपुर एक्सप्रेस’बन्नेछ । चलचित्रमा प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, विनोद न्यौपाने, बुद्धि तमाङ, रबिन्द्र झा, सुजन कार्की, कुसाग्र भट्टराईको अभिनय रहने छ ।

केकी अधिकारी, भद्र बहादुर शाही, देवीलाल न्यौपाने र शिव प्रसाद चौलगाईको संयुक्त लगानि रहने चलचित्र ‘जुनकिरी आर्ट्स’को ब्यानरमा बन्न लागेको हो ।

अर्जुन पोखरेल, कालिपसाद बाँस्कोटा र राजनराज सिवाकोटीको संगीत समावेश हुने चलचित्रमा बिशाल भण्डारीको निर्देशन,अर्जुन तिवारीको छायान्कन तथा लोकेश बज्रचार्यले सम्पादन हुनेछ ।

हेर्नुहोस् भिडियो….

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites