केटी या केटाको कति जनासँग अफेयर छ भनेर यसरी थाहा पाउनुस्

केटी या केटाको कति जनासँग अफेयर छ भनेर यसरी थाहा पाउनुस्

केटी या केटाको अफेयर कति जनासँग चक्कर चलिरहेको छ त्यो हात हेरेर सजिलै सँग थाहा पाउन सकिन्छ । जसको लागि हातको केही बिशेष रेखाहरुलाई ध्यान दिनुपर्ने हुन्छ । हस्तज्योतिषमा हातको रेखाहरुलाई व्यक्तिको दर्पण मानिन्छ । जुन रेखाहरु हेरेर सजिलै सँग व्यक्तिको चरित्र र भाग्यबारे पत्ता लगाउन सकिन्छ । हातमा बनेको विभिन्न रेखाहरुमध्य एउटा रेखा हुन्छ जसलाई विवाह रेखा भनिन्छ । यही विवाह रेखालाई हेरेर यो जान्न सकिन्छ कि व्यक्ति कतिवटा महिलासँग विवाह हुन्छ या यसको कतिवटा महिलासँग चक्कर चलिरहेको छ । हातको कान्छी अौलाको ठीक तल जसलाई बुध पर्वत भनिन्छ त्यो ठाउँमा हुन्छ । हस्तज्योतिषका अनुसार यहाँ जति रेखाहरु हुन्छन् त्यो व्यक्ति या महिलाको त्यति नै संख्याको प्रेम प्रसंग भएको हुन्छ । यदि बुध पर्वतमा बनेको यो रेखा टुक्रीएको छ भने विवाह विच्छेदको संभावना रहन्छ । त्यतिमात्र नभइ यो रेखाले दाम्पत्य जीवन कस्तो हुन्छ भन्नेबारे पनि बताउँछ । यदि यो रेखा तल तिर हुदै गएको छ भने पारिवारिक जीवनमा धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । यदि कुनैपनि व्यक्तिको बाँया हातमा दुई विवाह रेखाहरु छन् तथा दायाँ हातमा एक मात्र विवाह रेखा छ भने यस्ताको पत्नीले आफूलाई निकै मायाँ गर्ने गर्दछन् तथा आफ्नो पतिको हरेक सानो सानो कुरालाई ध्यानमा राख्ने हुन्छन । यदि कुनै व्यक्तिको हातमा विवाह रेखा माथी तर्फ मोडिएको छ र कान्छी अौला सम्म पुगेको छ भने यस्ता व्यक्तिको विवाहमा निकै बाधा आउँने हुन्छ । यदि कसैको हातमा विवाह रेखा अगाडी गएर दुई भागमा विभाजन भएको छ भने यस्ता व्यक्तिहरुको वैवाहिक जीवनमा पति(पत्नीको बिचमा सम्बन्ध नराम्रो हुन सक्छ । यदि विवाह रेखाको आरम्भमा कुनै द्वीपको चिन्ह छ भने त्यो स्त्रीरपुरूषको अबैध सम्बन्ध हुन सक्छ । यदि विवाह रेखाको आरम्भमा कोठी छ भने तपाईको जीवनसाथीलाई कुनै ठूलो खतरा आउन सक्ने हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *