के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो

के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो

के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो । बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको आवाजमा रहेको लोकदोहोरी गीत ‘विधाता’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बालकुमारकै लय र सुष्मा थापाको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा सारिका केसी र धु्रब हिमालीलाई फिचरिङ गरिएको छ । साँचो प्रेम गर्नेको प्रेमभावलाई उतारिएको भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । राजु बिरहीको प्रस्तुति रहेको गीतको भिडियोमा बिष्णु शर्माको सम्पादन र करण चैसिरको छायाँकन छ । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो । । बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको आवाजमा रहेको लोकदोहोरी गीत ‘विधाता’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बालकुमारकै लय र सुष्मा थापाको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा सारिका केसी र धु्रब हिमालीलाई फिचरिङ गरिएको छ । साँचो प्रेम गर्नेको प्रेमभावलाई उतारिएको भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । राजु बिरहीको प्रस्तुति रहेको गीतको भिडियोमा बिष्णु शर्माको सम्पादन र करण चैसिरको छायाँकन छ । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो । । बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको आवाजमा रहेको लोकदोहोरी गीत ‘विधाता’को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा बालकुमारकै लय र सुष्मा थापाको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा सारिका केसी र धु्रब हिमालीलाई फिचरिङ गरिएको छ । साँचो प्रेम गर्नेको प्रेमभावलाई उतारिएको भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् । राजु बिरहीको प्रस्तुति रहेको गीतको भिडियोमा बिष्णु शर्माको सम्पादन र करण चैसिरको छायाँकन छ । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *