Loading...
Home / समाचार / के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो

के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो 0

के भयो बिचरी बिष्णु माझीलाई यसरी एक्कसी पिडामा किन  ?हेर्नुहोस पुरा भिडियो

। बहुचर्चित गायिका बिष्णु माझी र बालकुमार श्रेष्ठको आवाजमा रहेको लोकदोहोरी गीत ‘विधाता’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

गीतमा बालकुमारकै लय र सुष्मा थापाको शब्द रहेको छ । सार्वजनिक गीतको भिडियोमा सारिका केसी र धु्रब हिमालीलाई फिचरिङ गरिएको छ । साँचो प्रेम गर्नेको प्रेमभावलाई उतारिएको भिडियोको निर्देशन एकिन्द्र सारा शंकरले गरेका हुन् ।

राजु बिरहीको प्रस्तुति रहेको गीतको भिडियोमा बिष्णु शर्माको सम्पादन र करण चैसिरको छायाँकन छ । गीतलाई चन्द्र सुर्य फिल्मस् प्रा.लि.ले बजारमा ल्याएको हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites