Loading...
Home / समाचार / क्यान्सरका १८ लक्षणः पेट फुल्नेदेखि अन्डकोष सुन्निनेसम्म

क्यान्सरका १८ लक्षणः पेट फुल्नेदेखि अन्डकोष सुन्निनेसम्म 0

क्यान्सर भन्नसाथ हामी ठान्छौ, उपचार नहुने रोग । वा प्राणघातक । तर, यो त्यसबेला मात्र घातक हुन्छ, जब यसको लक्षणलाई बेवास्ता गरिन्छ । र, त्यसले जटिल अवस्थामा प्रवेश गर्छ ।

क्यान्सरको उपचार संभव छ । यदि सुरुवाती चरणमै त्यसको लक्षण फेला पर्‍यो भने उपचार गर्न सकिन्छ । हामीकहाँ त्यस्ता थुप्रै उदाहरण पनि छ, जसले क्यान्सरको सफलतापूर्वक उपचार गराए । यसका लक्षणहरु थाहा पाएपछि तुरुन्तै उपचार गराउनुपर्छ, क्यान्सरबाट बच्न सकिन्छ । अत यहाँ क्यान्सरका लक्षणबारे जानकारी गराइएको छ ।

स्तनमा परिवर्तन

स्तन क्यान्सरले धेरैको ज्यान लिने गरेको छ । अचम्म त के भने, महिला मात्रै होइन, पुरुष पनि यसको चपेटामा पर्छन् । यसका धेरै लक्षण हुन्छन् । जस्तै स्तनमा गाँठो, निप्पलको रंगमा परिवर्तन, निप्पल चिलाउने, रेशा, निप्पलभित्र मोडिनु । तर, यो कुरालाई पनि ध्यानमा राख्नुपर्छ कि यिनीहरु स्तन क्यान्सरका पक्का प्रमाण ………..

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites