Loading...
Home / समाचार / हुलाकी राजमार्गमा ट्रक दुर्घटना, दुईको मृत्यु (स्थलगत भिडियो)

हुलाकी राजमार्गमा ट्रक दुर्घटना, दुईको मृत्यु (स्थलगत भिडियो) 0

यहाँको हुलाकी राजमार्गमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले डीसी नेपाललाई बताए ।

ना ७ ख ३२२६ नम्बरको ट्रक सडक किनाराको रुखमा ठोक्किन पुगेको थियो । महेन्द्रनगरबाट जनकपुरतर्फ जाँदै गरेको ट्रकका चालक उदय शर्माको मृत्यु भएको हो । सहचालकको नाम खुलेको छैन ।

भिडियोः

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites