Loading...
Home / समाचार / सलमान खानलाई यस्तो शर्तमा पो नेपाल ल्याँईदै रहेछ, खुल्यो ठूलो रहस्य

सलमान खानलाई यस्तो शर्तमा पो नेपाल ल्याँईदै रहेछ, खुल्यो ठूलो रहस्य 0

सलमान खान होलीको अर्को साता नेपाल आउँदै छन् । फागुन २६ मा टुँडिखेलमा हुने कार्यक्रममा उनी १२ करोडको बजेटमा आउन लागेका हुन् ।

सलमानका ५० हजार प्रशंसक जम्मा हुने विश्वास गरिएको उक्त काय्रक्रममा उनीसँगै बलिउड नायिका सोनाक्षी सिन्हा, डान्स मास्टर तथा फिल्म निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जावी भांगडा डान्सर ‘मिड बोस’ पनि हुनेछन् ।

सलमानको शो नेपाली इन्टरटेनमेन्ट इतिहासकै सबैभन्दा ठूलो हुने बताइएको छ ।सलमानसहितको समूहले करिब ३ घन्टा टुँडिखेलमा आफ्नो प्रस्तुति दिनेछन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites