Loading...
Home / समाचार / यी हुन् मर्नु भन्दा पहिले एक पटक घुम्नै पर्ने विश्वले नै विश्वास गरेका १० ठाउँहरु

यी हुन् मर्नु भन्दा पहिले एक पटक घुम्नै पर्ने विश्वले नै विश्वास गरेका १० ठाउँहरु 0

सुन्दर र आश्चर्यजनक ठाउँहरुको भ्रमण गर्ने रहर सबैलाई हुन्छ । संसारमा यस्ता धेरै अनौठा विभिन्न सुन्दर ठाउँहरु छन् । जस्को बारेमा तपाईंलाई थाहा नहुन सक्छ । आज हामी तपाईंलाई संसारका १० मनमोहक ठाउँहरुको बारेमा जानकारी दिन्छौं ।

१, ईरानको सुन्दर र रंगीन नसीर ओल मोल मस्जिद

२, इटालीको सांता मारिया डेल इस्लामामा तपाईंले आफूलाई राजाको जस्तो महशुश गर्न सक्नुहुन्छ ।

३, श्रीलङ्काको लायन रक एकदमै सुन्दर ठाउँ हो ।

४, ताईवान पर्वत , चीनको ९१ मिटर उचाईको सर्पिल सीढि

५, रुसको पिलर्स नेचर पार्क सेंट्रल

६, भुटानको पारो ताकसाङ

८, जेजु डो टापु दक्षिण कोरियाको सबैभन्दा लोकप्रिय स्थलमध्ये एक हो ।

९, बर्माको पुरानो रमणीय शहर बागान

१०, टर्किस्थित मायरा शहर

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites