Loading...
Home / समाचार / नयाँ कार्यक्रमको प्रोमो सहित देखिए कपिल शर्मा, दर्शकको माया पाउन यस्तो छ तयारी

नयाँ कार्यक्रमको प्रोमो सहित देखिए कपिल शर्मा, दर्शकको माया पाउन यस्तो छ तयारी 0

कमेडी किङ कपिल शर्मा एक नयाँ कार्यक्रममार्फत् फेरी सोनी टेलिभिजन मार्फत आफ्ना दर्शकमाझ पुग्ने भएका छन् ।

मार्चबाट सुरु हुने कार्यक्रमको प्रोमोसमेत तयार भइसकेको आजतकले जनाएको छ । प्रोमोमा कपिलले आफू बेरोजगार रहँदाको क्षण देख्न सकिन्छ । उनको घरमा काम गर्ने महिलाले कपिललाई लामो बिलको सम्झना गराउँछिन्, बेरोजगारीलाई संकेत गर्दै ।

ति घरेलु कामदारले साबुनबिना कपडा धुँदाधुँदा आफू हैरान भइसकेको भन्दै लामो समयदेखि बाँकी रहेको तलब माग्दा उनको जिन्गीको संघर्षको याद दिलाउँछ । कपिलले सुरु गर्न लागेको शो गेम शो हो ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites