Loading...
Home / समाचार / संसारकै लामा खुट्टा भएकी यि हट मोडलको चौतर्फी चर्चा, साथीहरु भन्छन् यो त जिराफ हो

संसारकै लामा खुट्टा भएकी यि हट मोडलको चौतर्फी चर्चा, साथीहरु भन्छन् यो त जिराफ हो 0

मोडलहरु विभिन्न कारण सदाबहार रुपमा नै चर्चामा आइरहन्छन् । यसैबिच यतिबेला विश्वकै लामा खुट्टा भएकी मोडल उनका खुट्टाका कारण चर्चामा छिन् ।

सकी सुपरमोडल अनासतासिया रेशेतोवा उमेरले जम्मा २२ वर्षकी भइन् । उनलाई स्कुलमा जिराफ नामले पनि बोलाइने गरेको संचारसंस्थाहरुमा उनले दिएको अन्तरवार्तामा खुलाएकी छिन् ।

इन्स्टग्रामका उनका फलोअर सुन्दरता भन्दा खुट्टाको तारिफ भएपछि उनी सबैको रोजाईमा पर्ने गरेकी छिन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites