Loading...
Home / समाचार / प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर दक्षिण कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गी माथि अनुसन्धान सुरु

प्रतिव्यक्ति १० देखी १५ लाख रुपैयाँ असुल गरेर दक्षिण कोरिया पठाएको आरोपमा राजेन्द्र खड्गी माथि अनुसन्धान सुरु 0

नेपाली कलाकार एवंम् द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलाई १० देखी १५ लाख रुपैयाँ लिएर दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले खड्गीमाथि मानिसलाई गैरकानुनी तरिकाले दक्षिण कोरिया पठाएको आरोप लागेपछि अनुसन्धान सुरु गरेको बताइएको छ ।

राजेन्द्र खड्गीसहितको जम्बो टोली केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ ।

तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जनालाई उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा भेटिएको हो । उनले १० देखी १५ लाख रुपैयाँ दक्षिण कोरिया पठाएको सूचना पाएपछि केन्द्रीय अनुसन्धान ब्यूरोले उनीमाथि अनुसन्धान शुरु गरेको हो

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites