Loading...
Home / समाचार / नयाँ बेहुलालाई अपहरण गरेर फेसबुक बाटै थर्कायो अपहरणकारिले -हेर्नुस् भिडियो

नयाँ बेहुलालाई अपहरण गरेर फेसबुक बाटै थर्कायो अपहरणकारिले -हेर्नुस् भिडियो 0

विवाह गर्न ठिक्क परेका बेहुला बेपत्ता भएपछि बेहुला , बेहुलीका परिवारसँगै गाउँ नै चिन्तामा परेको छ । नवलपरासीको गैँडाकोट नगरपालिका –१४, अमरापुरी बस्ने २९ वर्षका बालकृष्ण खरेल विवाह हुने दिनको बिहानबाट बेपत्ता भएको परिवारले जनाएको छ । माघ २२ गते विवाह हुन लागेकोमा त्यसै दिन बिहानको समयबाट उनी बेपत्ता भएका हुन् । हेर्नुस् भिडियो

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites