Loading...
Home / समाचार / पुरा पद्नुहोस ;;मुसा भगाउनदेखि, छाला चम्काउनसम्म उपयोगि हुन्छ अन्डाको बोक्रा

पुरा पद्नुहोस ;;मुसा भगाउनदेखि, छाला चम्काउनसम्म उपयोगि हुन्छ अन्डाको बोक्रा 0

अण्डाको हरेक भागलाई प्रयोगमा ल्याउन सकिन्छ । जान्नुहोस्, तपाईका लागि उपयोगि अण्डाबारे टिप्स :

– अण्डाको बोक्रालाई पिसेर पाउडर बनाउँनु

होस् । यस पाउँडरलाई जाडो मौसममा फेस प्याक बनाएर लगाउनुहोस्, तपाईको छाला नरम बनाउँछ ।
– शरीरको कुनै पनि भाग वा अंग काटिएको छ भने उमालिएको अण्डाको झिल्लीलाई काटिएको घाउमा टास्नुहोस्, यसमा भएको न्यूट्रिसिएट्सले फाइदा पुर्याउँछ ।

– सब्जि तथा फलफूललाई किरा लाग्नबाट बचाउन अण्डाको बोक्रालाई टुक्र्याएर नजिकै राख्नुहोस् । यसले सधै किरा लाग्नबाट बचाउँछ ।
– त्यस्तै, घरमा मुसाको बिगबिगी छ भने मुसाको बाटोमा अण्डाको बोक्रालाई टुक्राएर राख्नुहोस्, मुसा आउन छोड्छ ।

– फोहोर तथा कालो भाडा–कुडालाई साबुन–पानीमा अण्डाको बोक्राको पाउडर मिसाएर मस्काउनुहोस् वा हल्लाउनुहोस् । तपाईको भाडा सफा र चम्किलो हुन्छ ।

– अण्डाको बोक्राले अनुहारको चमक बढाउँन पनि काम गर्छ । अण्डाको पाउडरमा घिउकुमारीको जेल मिसाएर पेस्ट तयार पार्नुहोस् र अनुहारमा लगाउँनुहोस् । १०देखि १५ मिनेटपछि अनुहार धुनुहोस् ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो। यी बिषयवस्तुहरु केवल जानकारीको लागी मात्र यहाँहरु समक्ष प्रस्तुत गरेका हौँ। कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites