Loading...
Home / समाचार / नायिका नीताले बाध्ने भइन प्रज्ज्वलसँग जोडी

नायिका नीताले बाध्ने भइन प्रज्ज्वलसँग जोडी 0

प्राय फिल्ममा खलनायकको भूमिकामा देखिदै आएका प्रज्ज्वल अब भने एक फिल्ममा मुख्य नायकको रुपमा देखिदैछन् ।

प्रज्ज्वलले फिल्म पारसमा नायिका नीतासँग जोडी बाधेर काम गर्ने भएका हुन् ।पुर्ण रुपमा लभ स्टोरी मा आधारित भएर बन्ने यो फिल्मको छायांकन चैत्रबाट सुरु हुने बताइएको छ ।

पहिलो पटक पर्दा शेयर गर्न लागेका नीता र प्रज्ज्वलको जोडी कस्तो देखिन्छ भनेर केहि समय कुर्नु पर्ने भएको छ ।यो फिल्मलाई लाई जयन श्रेष्ठले निर्देशन गर्दैछन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites