Loading...
Home / समाचार / दाउराले कुटेर श्रीमतिको हत्या

दाउराले कुटेर श्रीमतिको हत्या 0

कमलबजार नगरपालिका–२ गणेशपुरमा एक पतिले आफ्नी पत्नीलाई दाउराले हिर्काएकार हत्या गरेका छन् ।

कमलबजार नगरपालिका-२ गणेशपुर बस्ने ३३ वर्षीया पबित्रा खड्काको दाउरा प्रहारबाट आइतबार मृत्यु भएको हो ।

उनलाई उनकै पति ३५ वर्षीय केशर खड्काले दाउरा प्रहार गरी हत्या गरेको प्रहरीले जानकारी गराएको छ।

अभियुक्त खड्कालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites