Loading...
Home / समाचार / राजेश पायल राई यो भालेन्टाईनमा कस्को दिल चोर्दैछन् हेर्नुस्

राजेश पायल राई यो भालेन्टाईनमा कस्को दिल चोर्दैछन् हेर्नुस् 0

गायक राजेश पायल राइको नयाँ गीत सार्वजनिक भएको छ । भ्यालेन्टाईनको छेको पारेर “दिलै चोरौला” बोलको गीत सार्वजनिक गरिएको हो ।

जीवन शाहीको निर्देशनमा तयार भएको उक्त गीतमा राजु कार्किको एरेन्ज रहेको छ भने डि आर अतुको संगित रहेको छ । यस गीतलाई राम शरण उप्रेतिले खिछेका हुन् भने मैता मोङेर्ले शब्द लेखेका हुन् । यस गीतमा जेबिका कार्की र कमल सिंहलाई फिचरिङ्ग गराईेको छ ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites