Loading...
Home / समाचार / शक्ति देखाउन भन्दै उम्लिदै गरेको तातो पानीमा बसेका थिए पुजारी, पछि हेर्दा भयो यस्तो

शक्ति देखाउन भन्दै उम्लिदै गरेको तातो पानीमा बसेका थिए पुजारी, पछि हेर्दा भयो यस्तो 0

शक्त भेला गरेर एक पुजारीले आत्मा र शरिर क्लिन गर्ने भन्दै उम्लिदै गरेको तातो पानीको भाँडोमा बस्न गएका थिए। जब केही समयपनि त्यहाँ भेला भएका व्यक्तिले आधा घण्टापनि पुजारीलाई हेरे तब उनी वेहोस भएका थिए।

यो घटना मलेसियाको हो। मलेसियाको चिनियाँ मन्दिरमा ६८ वर्षीया लिम बा नाम गरेका पुजारीले आफ्ना भक्तलाई आफ्नो शक्ति देखाउन उम्लिरहेको पानीमा गएर बसेका थिए। आफ्नो शरीर सफा गर्न भन्दै तातो पानीमा उनी आधा घण्टा बसेका थिए। जब उनका भक्तले उनलाई पानीबाट बाहिर निस्किए, तब उनको बहोस भएर मृत्यु भयो।

पुजारीका अनुसार छोराका अनुसार उनले यस्तो काम १० वर्ष देखि गर्दै आएका थिए। एक पटक त उनी तातो पानीमा ७५ मिनेट सम्म बसेका थिए। पछिल्लो समय उनको सर्जरी समेत गरिएको थियो। यसै कारणले गर्मी भएर उनको मृत्यु भएको हुन सक्ने छोराको आशंका छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites