Loading...
Home / समाचार / मामाघरबाट फर्कंदै गरेका ६ वर्षीय बालक खायो बाघले, खरबारीमा भेटियो शब

मामाघरबाट फर्कंदै गरेका ६ वर्षीय बालक खायो बाघले, खरबारीमा भेटियो शब 0

भक्तपुरमा बाघको आक्रमणबाट ६ वर्षीय एक बालकको मृत्यु भएको खबर सेलाउन नपाउँदै तनहुँमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । तनहुँ दोरदोरटार निवासी विरेन्द्र श्रेष्ठको ६ वर्षीय छोरा विशाल श्रेष्ठको बाघको आक्रमणबाट गएराती निधन भएको हो । माध १ गते शिवरात्रीका दिन बेलुका ६ वजे मामघर वाट फर्कदा विशाललाई बाघले आक्रमण गरेको थियो ।बालकको खोजी गर्ने क्रममा राती ११ बजे विष्णुबहादुर जोशीको खरबारीमा बालकको शव मृत अवस्थामा भेटिएको हो ।उक्त घटनापछि स्थानीयहरु त्रासमा छन् । भक्तपुरमा बाघको आक्रमणबाट ६ वर्षीय एक बालकको मृत्यु भएको खबर सेलाउन नपाउँदै तनहुँमा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । तनहुँ दोरदोरटार निवासी विरेन्द्र श्रेष्ठको ६ वर्षीय छोरा विशाल श्रेष्ठको बाघको आक्रमणबाट गएराती निधन भएको हो । माध १ गते शिवरात्रीका दिन बेलुका ६ वजे मामघर वाट फर्कदा विशाललाई बाघले आक्रमण गरेको थियो ।बालकको खोजी गर्ने क्रममा राती ११ बजे विष्णुबहादुर जोशीको खरबारीमा बालकको शव मृत अवस्थामा भेटिएको हो ।उक्त घटनापछि स्थानीयहरु त्रासमा छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites