Loading...
Home / समाचार / घरिघरि कोल्टे फेरेर सुतेमा फाइदै फाइदा

घरिघरि कोल्टे फेरेर सुतेमा फाइदै फाइदा 0

सुत्दाखेरी शरीरको थकान कम हुन्छ र बिहान उठ्दा ताजापन र फुर्ती प्राप्त हुन्छ । दिनभरि काम गरेर थकान भएपनि राम्रो निद्रा लाग्दैन अनि बिहान उठ्दा कम्मर दुख्ने र छाती पोल्ने जस्ता समस्या आइलाग्छन् ।

सुत्ने तरिकाले गर्दा यी सबै समस्याहरू आउछन्। पेट थिचेर सुत्नु सबभन्दा खतरनाक हुन्छ । यसरी सुत्दा ढाड दुख्ने, गर्दनमा पीडा हुने जस्ता समस्या आइलाग्छन् । ओछ्यानमा भएका ब्याक्टेरिया यसरी सुत्दा अनुहारमा आउने र अनुहारमा दाग र फोका आउँछ । बिहान उठ्दा गर्दन पनि अररो हुन्छ ।

सीधा नसुत्दा राति सास फेर्न पनि गाह्रो हुन्छ र मेरुदण्डको हड्डी पनि बांगिन्छ । केही मानिस हात माथि पारेर सुत्छन् । यसो गर्दा हातमा दबाब पर्छ र दुख्न थाल्छ । राम्रो निद्राका लागि देब्रेतर्फ कोल्टे परेर सुतेको ठीक हुन्छ । अनि राति घरिघरि कोल्टे फेरेर सुत्ने गर्नुस् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites