Loading...
Home / समाचार / डोजर अप्रेटरको प्रेम सार्वजनिक (हेर्नुहोस् भिडियो)

डोजर अप्रेटरको प्रेम सार्वजनिक (हेर्नुहोस् भिडियो) 0

नेपाली बजारमा नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘डोजर अपरेटर’ नामक लोक दोहोरी म्युजिक भिडियो सार्वजनिक भएको हो ।

भिडिययोमा डोजर अपरेटर टाढा हुन पुगेकोमा प्रेमीका चिन्तित भई प्रेम बन्धनमा बाधिएको सामाजिक घटनालाई समावेश गरिएको छ ।

मुना थापा मगर र राज ठोकरको स्वरमा सजिएको गीतमा युवन र राजको संगीत रहेको छ । भिडियोको निर्देशन खमेस श्रेष्ठले गरेका हुन् । भिडियोको छायांकन सागर गौतमले गरेका हुन् भने सम्पादनमा नविन घर्तीमगर खटेका छन् ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites