Loading...
Home / मेरो साथी टि भी / गीत चोरीको आरोपमा फसे भुवन के.सि लिनेभयो ठूलो रुप (भिडियो सहित)

गीत चोरीको आरोपमा फसे भुवन के.सि लिनेभयो ठूलो रुप (भिडियो सहित) 0

सुवास गिरी र भुवन केसीले निर्माण गरेको फिल्म ‘कृ’ यतिबेला हलहरुबाट उत्रिसकेको छ । तर, यो फिल्ममा समावेश गरिएको एउटा गीतमाथि लफडा सुरु भएको छ । पुराना फिल्म निर्माता तथा निर्देशक शम्भु प्रधान आफ्नो पुरानो फिल्म ‘सम्झना’ को गीत कृमा चोरी गरिएको भन्दै प्रहरीमा उजुरी दिन पुगेका छन् । सम्झनाको ‘उकालीमा अघि अघि’ बोलको गीतलाई विना अनुमति ‘कृ’मा समावेश गरिएको उनले आरोप लगाएका हुन् । थप भिडियोमा

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Theme developed by TouchSize - Premium WordPress Themes and Websites